Thursday, August 27, 2026
Zenith Migration Education
Thursday, August 27, 2026

हत्या गरी फरार अभियुक्त पक्राउ

Zenith Migration Education

खोटांग: छुरा प्रहारद्वारा हत्या गरी फरार रहेका तीन अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ। २०८१ /०१/०१ गरे नयाँ वर्षको दिन राति ८ बजे दिक्तेल रुपाकोट, मझुवागढ़ी न. पा. ११, खार्मी निभारेका धनजित राईलाई तीन जनाले मिलेर छुरा प्रहार गरी हत्या गरेका थिए। पक्राउ पर्नेहरूमा २२ वर्षीय विकास राई, आशन राई, गणेश राई रहेको प्रहरीले जनाएको छ।
धनजित राईको घटनास्थलमै मृत्यु भएको र फरार अभियुक्तहरू लुकिछिपी बसेको अवस्थामा प्रहरीले प्रकाउ गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु