Saturday, May 2, 2026
Zenith Migration Education
Saturday, May 2, 2026

रास्वपाको सचिवालय बैठक बस्दै  

Zenith Migration Education

काठमाडौं । आज राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को सचिवालय बैठक बस्ने भएको छ ।

आइतबार बिहान ११ बजे केन्द्रीय कार्यालय वनस्थलीमा े बैठक बोलाएको प्रवक्ता मनिष झाले जानकारी दिए ।

झाका अनुसार बैठकमा समसामयिक राजनीति र आगामी कदम, विस्तारित बैठकको तयारी, मतदाता नामावली दर्ता अभियान, पार्टी गतिविधि समीक्षा र योजना लगायत एजेन्डामा छलफल गरिनेछ । 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु