Monday, June 29, 2026
Zenith Migration Education
Monday, June 29, 2026

यी हुन् निवार्चन आयोगमा दर्ता भएका १२२ दल (सूचीसहित)

Zenith Migration Education

निर्वाचन आयोगले अहिलेसम्म आयोगमा अध्यावधिक भएका र दर्ता भएका दलको सूची सार्वजनिक गरेको छ । सरकारले फागुन २१ गतेका लागि चुनावको मिति घोषणा गरेपछि पुराना दलले आयोगमा अद्यावधिक गरेका हुन् । केही नयाँ दलसमेत दर्ता भएका छन् । अहिले दर्जनौँ पार्टी निर्वाचन आयोगमा दर्ता नगरी आफना वैचारिक राजनीतिक काम गरिरहेका छन् । धेरैले दल दर्ताका लागि निवेदन दिएका छन्, दर्जनौं दल दर्ता हुने गृहकार्यमा छन्। तिनीहरूको विवरण भने यहाँ उल्लेख छैन।

निर्वाचन आयोगमा अद्यावधिक भएका दल दल

१. नेपाल मजदुर किसान पार्टी
२. नेकपा (माले)
३. गान्धीवादी पार्टी नेपाल
४. नागरिक शक्ति, नेपाल
५. युनाइटेड नेपाल डेमोक्र्याटिक पार्टी
६. चुरेभावर लोकतान्त्रिक पार्टी
७. राष्ट्रिय मुक्ति आन्दोलन नेपाल
८. राष्ट्रिय यथार्थवादी पार्टी नेपाल
९. नेपाल समावेशी पार्टी
१०. राष्ट्रिय एकता पार्टी प्रजातन्त्रवादी
११. नेपाली ग्रिन्स पार्टी
१२. नेपाल जनता पार्टी
१३. राष्ट्रिय प्रजातन्त्र पार्टी
१४. नेपाल परिवार दल
१५. मधेश तराई फोरम
१६. आधुनिक नेपाल समाजवादी पार्टी
१७. नेपाल नौलो जनवादी पार्टी
१८. जनसेवा लोकतान्त्रिक पार्टी
१९. नेकपा (मार्क्सवादी)
२०. नेपल राष्ट्रवादी पार्टी
२१. नेपाल कम्युनिस्ट पार्टी
२२. मधेशी जनअधिकार फोरम मधेश
२३. नेकपा (एमाले)
२४. संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च
२५. नेकपा (माओवादी केन्द्र)
२६. नेपाली कांग्रेस
२७. राष्ट्रिय जनमोर्चा
२८. शिव सेना नेपाल
२९. बहुजन शक्ति पार्टी
३०. नेपाल मानवता पार्टी
३१. खम्बुवान राष्ट्रिय मोर्चा नेपाल
३२. संघीय नेपाल पार्टी
३३. नेपाल समाजवादी कांग्रेस
३४. नेपाल जनता संरक्षण पार्टी
३५. बहुजन समाज पार्टी नेपाल
३६. जन–राष्ट्रवादी पार्टी नेपाल
३७. समाजवादी पार्टी नेपाल
३८. नेपाल जनता दल
३९. राष्ट्रवादी एकता पार्टी
४०. जनप्रिय लोकतान्त्रिक पार्टी
४१. लोक दल
४२. देशभक्त समाज
४३. मितेरी पार्टी नेपाल
४४. अखण्ड सुदूरपश्चिम पार्टी नेपाल
४५. संघीय विकासवादी पार्टी नेपाल
४६. राष्ट्रिय विकास पार्टी
४७. नेपा राष्ट्रिय पार्टी
४८. राष्ट्रिय एकता मञ्च
४९. जनजागरण पार्टी नेपाल
५०. नेपालवाद
५१. विकासशील जनता पार्टी
५२. राष्ट्रिय नागरिक पार्टी
५३. नेपाल जनमुक्ति पार्टी
५४. जनसमाजवादी पार्टी नेपाल
५५. त्रिमुल नेपाल
५६. राष्ट्रवादी युवा मोर्चा
५७. नेपाल समाजवादी पार्टी (लोहियावादी)
५८. इतिहासिक जनता पार्टी
५९. आमूल परिवर्तन रिपब्लिकन पार्टी नेपाल
६०. जनप्रजातान्त्रित पार्टी नेपाल
६१. मंगोल नेशनल अर्गनाइजेशन
६२. नेपाल संघीय समाजवादी पार्टी
६३. आम आदमी पार्टी नेपाल
६४. राष्ट्रिय समाजवादी पार्टी नेपाल
६५. नेपालका लागि नेपाली पार्टी
६६. संघीय खम्बुवान लोकतान्त्रिक पार्टी नेपाल
६७. नेपाली कांग्रेस (बिपी)
६८. विवेकशील साझा पार्टी
६९. सामाजिक लोकतान्त्रिक पार्टी
७०. प्रजातान्त्रिक पार्टी नेपाल
७१. नेपाल मातृभूमि पार्टी
७२. नेपाल लोकतान्त्रिक पार्टी
७३. राष्ट्रिय जनमुखी पार्टी लोकतान्त्रिक
७४. राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल
७५. जनमत पार्टी
७६. मौलिक जरोकिलो पार्टी
७७. माओवादी कम्युनिस्ट पार्टी नेपाल
७८. नेकपा मार्क्सवादी (पुष्पलाल)
७९. नेपाल सद्भावना पार्टी
८०. राष्ट्रिय साझा पार्टी
८१. माओवादी जनमुक्ति पार्टी नेपाल
८२. जनता समाजवादी पार्टी नेपाल
८३. जनताको जनवादी पार्टी नेपाल
८४. सचेत नेपाली पार्टी
८५. नेश्नलिष्ट पिपुल्स पार्टी
८६. नेपाल कम्युनिस्ट पार्टी (लोकतान्त्रिक)
८७. नेपाल कम्युनिस्ट पार्टी परिवर्तन
८८. नेकपा (एकीकृत समाजवादी)
८९. लोकतान्त्रिक समाजवादी पार्टी नेपाल
९०. बहुजन एकता पार्टी नेपाल
९१. समाजवादी केन्द्र नेपाल
९२. नेकपा (समाजवादी)
९३. राष्ट्रिय सद्भावना पार्टी
९४. उन्नत लोकतान्त्रिक पार्टी
९५. राष्ट्रिय जनता पार्टी नेपाल
९६. नेपाल विवेकशील पार्टी
९७. तराई–मधेश लोकतान्त्रिक पार्टी
९८. नेपाली जनएकता पार्टी
९९. आम जनता पार्टी
१००. जनता प्रगतिशील पार्टी नेपाल
१०१. संयुक्त नागरिक पार्टी
१०२. नागरिक उन्मुक्ति पार्टी
१०३. नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)
१०४. साझा पार्टी नेपाल
१०५. नेकपा (गौरवशाली)
१०६. नेकपा (माओवादी–समाजवादी)
१०७. देशभक्त लोकतान्त्रिक पार्टी नेपाल
१०८. राष्ट्रिय स्वतन्त्र पार्टी
१०९. हाम्रो नेपाली पार्टी
११०. पुनर्जागरण पार्टी नेपाल
१११. नेकपा एकता राष्ट्रिय अभियान
११२. समावेशी समाजवादी पार्टी नेपाल
११३. जय जन्मभूमि पार्टी नेपाल
११४. राष्ट्रवादी केन्द्र नेपाल
११५. राष्ट्रिय समता पार्टी नेपाल
११६. प्रगतिशील समाजवादी पार्टी
११७. नेशनल रिपब्लिक नेपाल
११८. राष्ट्रिय मातृभूमि पार्टी
११९. जनता समाजवादी पार्टी
१२०. परिवर्तन पार्टी
१२१. नेपाल जनजागृति पार्टी
१२२. राष्ट्रिय मुक्ति पार्टी नेपाल

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु