Zenith Migration Education
Sunday, March 23, 2025
Zenith Migration Education
Winner Circle Education & Visa Services

भीषण वर्षाको कारण ९० उडान रद्द

Zenith Migration Education

सिड्नी: अष्ट्रेलियामा भारी वर्षाको कारण चिसो बढेको छ। क्वीन्सल्याण्ड र न्यू साउथ वेल्स लगायत मुलुकभरि भारी वर्षा भएको मौसम विज्ञान ब्यूरोले जनाएको छ। गएरातिदेखि परेको भीषण वर्षाको कारण सिड्नीको ९० भन्दा बढी उडान रद्द भएको छ भने चिसो बढेको कारण कामदारहरुलाई ट्रेन यात्रामा सकस भएको छ।
त्यसैगरी, पश्चिमी अष्ट्रेलियामा भने तातो हावा चलेको समाचार प्राप्त भएको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु
Hamro Grocery Lumbini Kohinoor polyclinic